दाङका दुई महिला एमालेबाट समानुपातिक सांसद

दाङका दुई महिला एमालेबाट समानुपातिक सांसद
+
-

दाङ – नेकपा एमालेबाट दाङका दुई महिला समानुपातिक सांसद बनेका छन्।

एमालेले सार्वजनिक गरेको समानुपातिक सूचीमा खसआर्यबाट मेनुकाकुमारी पोख्रेल र थारु महिलाबाट आस्माकुमारी चौधरीको नाम समावेश छ।

पोख्रेल नेकपा एमाले केन्द्रीय सदस्य तथा दाङ सह–ईञ्चार्ज हुन् भने चौधरी अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य हुन्। यो उनीहरुको पहिलो संसदीय यात्रा हो।

पोख्रेल घोराही उपमहानगरपालिका–१७ निवासी हुन् भने चौधरीको घर घोराही उपमहानगरपालिका– ६ पक्वाइमा छ।

प्रत्यक्ष निर्वाचनमा दाङ जिल्लाको तीन प्रतिनिधि सभा र ६ प्रदेश सभामा निल भएको एमालेको समानुपातिकबाट दुई सांसद बन्ने भएका हुन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’