पारसको अवस्था बुझ्न अस्पताल पुगे कमल थापा

पारसको अवस्था बुझ्न अस्पताल पुगे कमल थापा
+
-

काठमाडौं- पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा ह्याम्स अस्पताल पुगेका छन्।

मुटुमा असजिलो महसुस भई उपचारको निमित्त ह्याम्स अस्पतालमा भर्ना भएका पारसको स्वास्थ अवस्था ‍कमल थापा शनिबार बिहान ह्याम्स अस्पताल पुगेका हुन्।

भेटमा पारसले आफू ठिक रहेको र अहिले खासै केही समस्या नभएको बताएको तथा थापाले स्वास्थलाभको कामनासहित केही समय आराम गर्न भनेको स्रोतले बताएकाे छ।

अस्पतालमा अध्यक्ष थापासँग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि रहेका थिए।

अस्पताल स्रोतका अनुसार पारसको आजै डिस्चार्ज हुनेछ।

यो पनि पढ्नुहोस्

पारस शाह अस्पताल भर्ना

पारस शाह अस्पताल भर्ना

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष