डा. गोविन्द केसीलाई वीर अस्पताल लगियो

डा. गोविन्द केसीलाई वीर अस्पताल लगियो
+
-

सर्वोच्च अदालतमा बयान सकिएपछि डा. गोविन्द केसीलाई मंगलबार साँझ वीर अस्पताल लगिएको छ। उनलाई मंगलबार रात वीर अस्पतालमा नै राखिने प्रहरीले जानकारी दिएका छन्। उनलाई क्याबिन नम्बर नौमा राखिएको छ।

उनले सोमबार साँझदेखि नै असहज महसुस गरेका थिए।उनलाई अहिले वीर अस्पतालमा विभिन्न परीक्षण गर्न सुरु गरिएको छ।

 

यो पनि पढ्नुहोस्…

डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?

बल्ल सकियो डा. केसीको बयान, बहस भोलिमात्र

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

डा. केसीका पक्षमा सडकबाट चर्किँदै जनदबाब

केसी रिहाईको माग गर्दै मोरङमा प्रदर्शन

केसीको पक्षमा नेपालगञ्जमा पनि प्रदर्शन

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?