ठिमीमा विस्केटको रौनक (फोटो फिचर)

होलीको अर्को रुप ‘सिन्दुर जात्रा’

होलीको अर्को रुप ‘सिन्दुर जात्रा’
+
-

काठमाडौँ– भक्तपुरको ठिमीमा सिन्दुर जात्रा मनाइएको छ। भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट, बिस्का जात्राको एक अंश सिन्दुर यात्रा हो। ८ रात ९ दिन जात्रामा वैशाखको २ गते सिन्दुर जात्रा मनाउने गरिन्छ।

लिच्छविकालदेखि चल्दै आएको बिस्केट जात्रा मध्यकालमा आएपछि भव्‍यताका साथ मनाउन थालिएको हो। यो जात्रालाई विजय उत्सव मनाएको अर्थमा बुझ्‍ने गरिन्छ। यो जात्रामा आफ्नो साथीभाईसँग फुस्रो सिन्दुर लगाएर मनाइन्छ। यसलाई होलीको अर्को रुप पनि भनिन्छ। मध्यपुर ठिमीमा ३२ खटका दिदीबहिनीको भेट भएको खुसीयालीमा सिन्दुर जात्रा मनाएको पाइन्छ।

यो पनि पढ्नुहोस्

भक्तपुरको पहिचान–बिस्केटका आख्यान र बुझाईहरु, कुन सत्य कुन कथा ?

भक्तपुरको पहिचान–बिस्केटका आख्यान र बुझाईहरु, कुन सत्य कुन कथा ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?