
दिपा दाहाल
फाल्गुन २८, २०७४

अ
+
अ
अ
-
काठमाडौँ-युएस बांग्ला एयरको विमान दुर्घटनाका २७ यात्रुहरुलाई उपचारका लागि भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिए पनि ८ जनाको पहिल्यै ज्यान गइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ। तीमध्ये केही नेपाली विद्यार्थी रहेको र अधिकांश शव जलेको अस्पतालले जानकारी दिएको छ।
बंगलादेशबाट चालकदलका ४ सहित ७१ यात्रु लिएर काठमाडौँ आएको विमान अवतरणका क्रममा धावनमार्गबाट पर उछिट्टिएर आगलागीमा परेको थियो। अस्पताल ल्याइएका अन्य यात्रुको अवस्थाबारे बताइएको छैन।
तस्बिरहरु-दीपा दाहाल/देश सञ्चार
यो पनि पढ्नुहोस्

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

विमान दुर्घटनाका ७ तस्बिरहरु

केही यात्रुका शव केएमसीमा, केही नेपाली विद्यार्थी पनि परेको आशंका

टावरले ‘एनी प्रोब्लेम’ भनेर सोध्दा पाइलटले ‘नो’ भनेका थिए

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी, यात्रु भित्रै

