सलमान खानको अनुरोधमा ‘सेशन कोर्ट’मा सुनुवाइ हुँदै

सलमान खानको अनुरोधमा ‘सेशन कोर्ट’मा सुनुवाइ हुँदै
+
-

एजेन्सी- कालो हरिण मारेको भन्‍दै अदालतबाट दोषी ठहर भएपछि पाँच वर्ष जेलमा बस्‍न बाध्‍य भएका बलिउड स्टार सलमान खानको अनुरोधमा सेशन कोर्टमा सुनुवाइ हुने भएको छ।

सेशन कोर्टमा न्‍यायाधीश रवीन्द्र कुमार जोशीले सलमान खानको जमानतको सुनुवाइ गर्ने छन्। यता, सलमानका वकिलले केही फाइल लिएर जेल पुगेका छन् भने सलमानको हस्ताक्षर समेत लिएका छन्।

मिडिया रिपोर्टका अनुसार सलमानको वकिल आनन्द देसाई तथा बडीगार्ड शेराले विहान ७ बजे जेलमा भेटघाट गरेका थिए। सलमान खानले विहान ७ बजे नै जेलको क्‍यानटीनबाट आफ्नो लागि दुध र रोटी मगाएका थिए।

विहीबार नै सलमानको वकिलले चिफ जुडिसियल मेजिस्ट्रेटको फैसलापछि सुनुवाइ गर्ने प्रयास गरे पनि सेशन कोर्टले शुक्रबार सारेको थियो।
सलमानलाई जोधपुर अदालतले पाँच वर्ष जेल र १० हजार जरिवाना समेत लगाएको थिए।

जेलमा सलमानको पहिलो रात

जोधपुर अदालतले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएपछि उनी विहिबार पहिलो रता जेलमा बिताएका छन्।

उनीसँगै आरोपल लागेका सैफ अली खान, तब्बु, सोनाली, नीलम कोठारीसहित अन्‍यलाई अदालतले निर्दोषी साबित गरेको थियो।

यसपछि उनलाई प्रहरीले कस्टडीमा लिएका थिए भने केही समयपछि आम कैदीको जस्तै पुलिस भ्‍यानमा बसाएर जेल लगिएको थियो।त्‍यसपछि सलमानको वकिलले जमानतको लागि अनुरोध गरेका थिए।

यो पनि पढ्नुहोस्

सलमान खान कैदी नम्बर १०६ ! खानामा दाल, रोटी र बन्दाको सब्जी

सलमान खान कैदी नम्बर १०६ ! खानामा दाल, रोटी र बन्दाको सब्जी

मुसलमान भएका कारण सलमानलाई सजाय : पाकिस्तानी विदेश मन्त्री

मुसलमान भएका कारण सलमानलाई सजाय : पाकिस्तानी विदेश मन्त्री

सलमान खानलाई पाँच वर्ष जेल

सलमान खानलाई पाँच वर्ष जेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?