जसपाकी निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश

जसपाकी निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश
+
-

काठमाडौँ – जसपाकी निवर्तमान सांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्।

सांसदको पद सकिएको भोलिपल्ट आइतबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर अग्रहरीले पार्टी प्रवेश गरेकी हुन्।

उनी जसपाको सामानुपातिक तर्फकी सांसद थिइन्।

अग्रहरी नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य हुन्। २०४६ सालमा सद्भावना स्थापना हुँदा उनी पनि एक थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?