
काठमाडौँ – मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगले ६० बुँदे निर्देशन जारी गरेको छ।
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्णय गर्दै आयोगले दलहरुलाई ६० बुँदे निर्देशन दिएको हो। निर्देशनमा चुनाव सम्बन्धी कानुन, नियमावली र आचारसंहितामा भएका विषयहरुलाई समेटिएको छ।
आयोगले चुनवा प्रचारप्रसाददेखि मतदानसम्मका कार्यलाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएको छ।
यस्तो छ आयोगले जारी गरेको निर्देशनहरु: