सिट बाँडफाँडका लागि आज पनि पाँच दलको बैठक

सिट बाँडफाँडका लागि आज पनि पाँच दलको बैठक
+
-

काठमाडौँ – बुधबार संघीय निर्वाचन क्षेत्रको सिट बाँडफाँडमा मोटामोटी सहमति पाँच दलले बिहीबार पनि छलफललाई निरन्तरता दिँदैछन्।

कार्यदल तहले प्रदेशसभा तर्फको सिट बाँडफाँडका विषय निरन्तर छलफल गरिहेको छ। त्यसकै आधारमा प्रदेशको सिट टुंगो लगाउन शीर्ष नेतहरुको बैठक बस्न लागेको हो।

बुधबार राति पाँच दलले पाउने सिट संख्या र निर्वाचन क्षेत्रसमेत फाइनल गरेका छन्। जसमा कांग्रेसले ८५ सिट, माओवादीले करिब ४५, एकीकृत समाजवादीले १७, जसपाले १२ र जनमोर्चाले २ सिट पाउने समझदारी भएको छ।

गठबन्धनमा सिट बाँडफाँटमा लगभग जुट्याे सहमति, कुनले कहाँ पाए?(सूचीसहित)

१० वटा जटि निर्वाचन क्षेत्रमा नेताहरुको व्यवस्थानका कारण दोहोरो तेह्रो दाबी परेको छ। जसलाई बिहीबारको बैठकले अन्तिम रुप दिने जसपाका नेता मनिष सुमनले जानकारी दिए।

संघीय निर्वाचन क्षेत्रको सिट बाँडफाँड लगभग टुंगिएकाले प्रदेशको बाँडफाँडमा त्यसले सहजता थपिएको नेताहरुले बताएका छन्।

प्रदेशसभा तर्फ ३३० सिट छन्। असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन भएकाले त्यसअघि नै सिट बाँडफाँडलाई अन्तिम रुप दिने दबाबमा पाँच दल छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?