
देश सञ्चार
असोज २३, २०७९

अ
+
अ
अ
-
चितवन – एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
उनले चितवन–२ बाट मनोनयन दर्ता गराएका हुन्।
आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचन हुँदैछ।

