मुख्यमन्त्री राईले गरे मनोनयन दर्ता

मुख्यमन्त्री राईले गरे मनोनयन दर्ता
+
-

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुरबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा एकीकृत समाजवादीका नेता राईले आइतबार गृह जिल्ला भोजपुर पुगेर प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट उम्मदेवारी मनोनयन दर्ता गराएका हुन्।

भोजपुरस्थित जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मुख्यमन्त्री राईले अपराह्न ४ बजे मनोनयन पत्र दर्ता गराएका हुन्। राईसँगै प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका सुदन किराँति र प्रदेश सभा निर्वाचन क्षेत्र (क) तर्फ कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्यमन्त्री राईको क्षेत्रमा एमालेका हरिबहादुर राईले प्रतिस्पर्धा गरिरहेका छन्। त्यसैगरि भोजपुरबाट पूर्वमुख्यमन्त्री शेरधन राईले नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?