समाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन खर्चमै समावेश हुने

समाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन खर्चमै समावेश हुने
+
-

काठमाडौँ – निर्वाचन आयोगले चुनाव प्रचारका लागि सामाजिक सञ्जालमा गरिने खर्च पनि सीमाभित्रै रहनुपर्ने जनाएको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मनोनयसँगै उम्मेदवारहरुले समाजिक सञ्चारबाट समेत प्रचार प्रसार थालेका छन्।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट ‘बुष्ट/स्पोन्सर’ गर्दा गरको खर्च समेत हिसाब हुने जनाएको छ।

प्रवक्ता शालिग्राम पौडेलले भनेका छन्, ‘आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्च निर्धारण गरी सार्वजनिक गरिएको अवस्थामा दल र उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग समेतबाट गर्न विज्ञापनलाई निर्वाचन खर्चमा मावेश गरिनेबारे आयोग सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?