उम्मेदवारसँग बसेर फोटो खिच्न र बधाइ दिन शिक्षक कर्मचारीलाई निषेध

उम्मेदवारसँग बसेर फोटो खिच्न र बधाइ दिन शिक्षक कर्मचारीलाई निषेध
+
-

काठमाडौँ – सरकार कर्मचारी तथा शिक्षकलाई कुनै पनि उम्मेदवारको प्रचार प्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

निर्वाचन आचार संहिताविपरीत सरकारी कर्मचारी, शिक्षक, सार्वजनिक संस्थानका कर्मचारीले खुलेर उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको भन्दै आयोगले त्यस्तो नगर्न निर्देशन जारी गरेको हो।

आयोगले आचार संहिताको प्रतिकुल हुने गरी सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको अनुगमनका क्रममा फेला परेको जनाएको छ।

आयोगले उम्मेदवारसँग बसेर फोटो खिचाउने, बधाई दिने जस्ता काम समेत गर्न भनेको छ।

प्रवक्ता शालिग्राम पौडेलले भनेका छन्, ‘त्यसरी प्रचारप्रसारमा सम्लग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरुका प्रचार सामग्रीहरुको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?