आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
+
-

काठमाडौँ – निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ। बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट सुरु गर्ने बताए। उनले समानुपातिकतर्फको मतपत्र छपाइ कार्यक्रम जारी रहेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु गर्ने बताए।

उनले भने, ‘मतपत्र छपाइ गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु हुन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?