बारा– ४ (१) बाट उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउने रायमाझीको घोषणा

बारा– ४ (१) बाट उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउने रायमाझीको घोषणा
+
-

काठमाडौँ – बारा जिल्ला क्षेत्र नम्बर ४ (१) बाट बागी उम्मेदवार दिएकी नेपाली कांग्रेसकी नेतृ नारायणी रायमाझी (निरु)ले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने भएकी छिन्।

शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रायमाझीले आगामी मंसिर ०४ गते हुने निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी निस्क्रिय बनाई गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलगायत नेताहरुलाई सघाउने घोषणा गरेकी हुन्।

रायमाझीले लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेर पार्टीको विधान, नीति निर्देशनको पालना गर्दै पार्टीभित्र तथा बाहिर विभिन्न सामाजिक संघ तथा संस्था र संगठनहरुमा योगदान पुर्याएकी छिन्।

उनले टिकट बाँडफाँटमा असन्तुष्ट भएर बारा क्षेत्र नं ४ (१) मा प्रदेश सभा सदस्यमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको भएपनि अहिले आएर आफ्नो उम्मेदवारी निश्क्रिय भएको स्पष्ट पारिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?