आफ्ना उम्मेदवारलाई जिताउन गठबन्धनको आग्रह

आफ्ना उम्मेदवारलाई जिताउन गठबन्धनको आग्रह
+
-

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनले आसन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेको छ।

आईतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले देशसञ्चारलाई जानकारी दिए।

उनले भने–गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक रुपमा आग्रह गरेको छ।

गठबन्धनले यसअघि नै सार्वजनिक अपिल गर्ने निर्णय गरेको थियो।

शीर्ष नेताहरूले आइतबार सोहि निर्णयबमोजिम गठबन्धन र चुनावी मुद्धाहरू समेटेर अपिल पनि जारी गर्दैछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?