पुकार बमलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

पुकार बमलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण
+
-

काठमाडौँ – निर्वाचन आयोगले पुकार बमलाई स्पष्टीकरण सोधेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार बमलाई आफ्नो नाम अंकित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

बमको चुनाव प्रचारप्रसारको क्रममा उनीसहित उनको साथमा रहेका व्यक्तिहरुले ‘पुकार बम’ नाम अंकित टिसर्ट लगाएको विषयमा स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र जवाफ दिन भनेको छ।

‘तपाईंबाट जानाजान रूपमा उक्त कार्य भएको भए तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भइ वा आफ्नो प्रतिनिधि उपस्थित गराइ लिखित स्पष्टीकरण पेश गर्नुहोला,’ आयोगले भनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?