कार्तिक ४ गते एमाले अध्यक्ष ओलीसँग फोनमा कुरा गर्न सकिने

कार्तिक ४ गते एमाले अध्यक्ष ओलीसँग फोनमा कुरा गर्न सकिने
+
-

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक ४ गते सर्वसाधारणसँग टेलिफोनमा कुराकानी गर्ने भएका छन्।

उनले आफूसँग कुराकानी गर्न चाहनेलाई फेसबुक म्यासेजमा आफ्नो नम्बर छोड्न भनेका छन्।

ओलीले मंगलबार फेसबुकमा स्टाटस लेख्दै आफ्नो फोन नम्बर म्यासेज गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौँ,’ उनले फेसबुकमा लेखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?