रवि लामिछानेको पार्टी प्रतिनिधिसभामा उम्मेदवारी दिने तेस्रो ठूलो दल, कांग्रेस चौथो

रवि लामिछानेको पार्टी प्रतिनिधिसभामा उम्मेदवारी दिने तेस्रो ठूलो दल, कांग्रेस चौथो
+
-

काठमाडौँ – रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभामा उम्मेदवारी दिने तेस्रो ठूलो दल भएको छ।

केही महिनाअघि मात्रै स्थापना भएर ‘स्वतन्त्र’ नाममा घण्टी चुनाव चिह्न पाएको उक्त पार्टीले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १३१ मा उम्मेदवारी दिएको हो।

प्रतिनिधिसभामा उम्मेदवारी दिने पहिलो दल राप्रपा बनेको छ। निर्वाचन आयोगका अनुसार उसले १४१ क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। दोस्रो दलका रुपमा एमालेले १३९ क्षेत्रमा उम्मेदवार उठाएको छ।

चौथो ठूलो दलका रुपमा कांग्रेसले ९१ क्षेत्रमा, पाँचौँ माओवादी केन्द्रले ४५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ।

त्यस्तै जसपाले जसपा ८०, लोसपा ५२ र एकीकृत समाजवादीले २२ क्षेत्रमा उम्मेदवार उठाएको छ। समाजवादीले गठबन्धनबाट पाएको भन्दा २ वटा क्षेत्रमा बढी उम्मेदवार उठाएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?