घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता सबै पूरा गर्छुः ईश्वर पोखरेल

घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता सबै पूरा गर्छुः ईश्वर पोखरेल
+
-

काठमाडौँ – एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता कार्यान्वयन गरिछाड्ने बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ मा सोमबार चुनावी घरदैलो कार्यक्रमका क्रममा उनले काठमाडौं ५ का जनताले आफूलाई अत्यधिक बहुमत दिएर जिताए एमालेले चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने बताए।

उनले काठमाडौँ क्षेत्र नम्बर ५ का मतदाता एमालेका उम्मेदवारले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताए।

उनले ०७४ सालको निर्वाचनमा उम्मेदवार हुँदा गरेका प्रतिबद्धता सबै पूरा गरेको दाबी गरे।

उनले भने, ‘काठमाडौं क्षेत्र नं. ५ का मतदाताको एमालेका उम्मेदवारप्रति सकारात्मक प्रतिक्रिया पाएका छौँ। यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा उम्मेदवार हुँदा जे प्रतिबद्धता जनाएका थिए। ती प्रतिबद्धताअनुरुप सबै काम गर् यौँ । काठमाडौँ ५ का जनताले एमालेलाई मत दिएर जिताए एमालेले निर्वाचन घोषणापत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयन गरेर जानेछौँ।’

काठमाडौँ क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहेका छन्।

पोखरेलका घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धरसमेत सहभागी थिइन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’