काठमाडौँ – प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य छान्नका लागि आइतबार बिहानैदेखि मतदान भइरहेको छ । देशभरका मतदाताले आफ्नो केन्द्रमा गएर गोप्य मतदान गरिरहेका छन् ।
बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । हरेक मतदाताले प्रतिनिधिसभा र प्रदेशसभाका पहिलो हुने निर्वाचित हुनेका लागि तीन मत र समानुपातिक तर्फ एक मत दिन पाउने छन् ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले आइतबार बिहान ललितपुरका विभिन्न मतदान केन्द्रमा भोट हाल्न पुगेका सर्वसाधारणको चहलपहलका केही तस्बिर खिचेकी छन् ।



भर्खरै
लोकप्रिय






































































































































































































