मुस्ताङमा मतगणना सुरु, कांग्रेसकाे अग्रता

मुस्ताङमा मतगणना सुरु, कांग्रेसकाे अग्रता
+
-

पोखरा – हिमाली जिल्ला मुस्ताङमा मतगणना सुरु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ प्रतिनिधि सभाको ९८३ मतगणना हुँदा नेपाली कांग्रेस अगाडि छ ।

कांग्रेसका योगेश गौचन थकालीले ५३७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पछ्याउँदै ४२१ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ र राप्रपा नेपालका प्रविणकुमार शेरचनले २ पाएका छन् । हालसम्म ११ मत बदर भएको छ । लोमान्थाङ, मराङ, लेते, चिमाङको गणना भएको हो ।

जिल्लामा १० हजार ९५७ मतदाता थिए । ४० मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएकोमा ७ हजार २३० मत खसेको छ । ५ हजार ५८१ महिला महिला, ५ हजार ३७५ पूरुष र १ जना अन्य मतदाता हुन्।

प्रदेश ‘क’ मा २ र प्रदेश ‘ख’ मा ३ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?