कास्की २ मा घण्टी अगाडि, प्रदेश ‘क’ मा हलो

कास्की २ मा घण्टी अगाडि, प्रदेश ‘क’ मा हलो
+
-

पोखरा- कास्की २ को मतगणना सुरु भएको छ। ५४० मतगणना हुँदासम्म प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ।

पोखरा महानगरपालिका-१५ कोलपाटनको मतगणना चलिरहेको छ। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन्। उनले १६२ मत पाएका छन्।

नेकपा एमालेकी विद्या भट्टराईले १२२ मत पाएकी छन्। पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका श्रीनाथ बरालले ११० मत पाएका छन्।

प्रदेशसभामा राप्रपका विजयबहादुर भण्डारी अगाडि छन्। उनले १९८ मत प्राप्त गर्दा नेकपा एमालेका भीम कार्कीले १४५, गठबन्धनकातर्फबाट माओवादी केन्द्रका विश्वप्रकाश लामिछालेले १०६, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?