काठमाडाैँ- १ मा मतगणना सुरु, यसरी हुँदैछ गणना‍(तस्बिरसहित)

काठमाडाैँ- १ मा मतगणना सुरु, यसरी हुँदैछ गणना‍(तस्बिरसहित)
+
-

काठमाडाैँ – काठमाडाैँ- १ मा मतगणना सुरु भएकाे छ । आज बिहान आठ बजेदेखि मतगणना सुरु हुने भनिएकाे साे क्षेत्रमा केही ढिलाे गरी मतगणना सुरु भएकाे हाे ।

हिजाे आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी चारवटै मत पत्र एकैपटक गणना गर्नुपर्ने भएपछि गणनामा ढिलाइ भएकाे हाे ।

यद्यपि, हिजाे बसेकाे सर्वदलीय बैठकले आज बिहान आठ बजेबाट सुरुहुने जनाएकाे थियाे ।

राेचक प्रतिष्पर्धाकाे आँकलन गरिएकाे साे क्षेत्रमा प्रत्यक्षतर्फ मुख्य प्रतिष्पर्धीमा सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पाैडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्टिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल उम्मेदवार रहेका छन्।

हेर्नूहाेस् थप तस्बिरहरू:

यो पनि पढ्नुहोस्

काठमाडाैँ- १ मा अझै हुन सकेन मतगणना

काठमाडाैँ- १ मा अझै हुन सकेन मतगणना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?