दाङका तीनै क्षेत्रमा मतगणनाका गर्ने सहमति

दाङका तीनै क्षेत्रमा मतगणनाका गर्ने सहमति
+
-

दाङ – दाङका तीनै क्षेत्रमा मतगणना सुरु गर्ने सहमति भएको छ । क्षेत्र नम्बर १ मा दिउँसो १ बजेदेखि मतगणा गर्न दलहरु सहमत भएका हुन् ।

यस्तै क्षेत्र नम्बर २ मा बिहान ११ बजे तथा क्षेत्र नम्बर ३ मा बिहान साढे १० बजेदेखि गणना सुरु हुने भएको हो । क्षेत्र नम्बर १ मा एमालेकी शान्ता चौधरी, एकीकृत समाजवादीका मेटमणि चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकसहित प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ मा एमालेका शंकर पोख्रेल, माओवादीकी रेखा शर्मा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी र क्षेत्र नम्बर ३ मा कांग्रेसका दीपक गिरी, जसपाका देविलाल डाँगी, एमालेकी कोमल वली तथा रास्वपाका कमल सुवेदी प्रतिस्पर्धामा छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’