सप्तरी २ को (क) मा जनमत अगाडि, मधेस सरकारका अर्थ मन्त्री दोस्रो स्थानमा

सप्तरी २ को (क) मा जनमत अगाडि, मधेस सरकारका अर्थ मन्त्री दोस्रो स्थानमा
+
-

जनकपुरधाम – प्रदेशसभा तर्फ सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (क) मा जनमत पार्टीले सुरुवाति अग्रता लिएको छ । मधेस प्रदेशको प्रदेशसभाका लागि उम्मेदवार रहेका जनमत पार्टीका सतिश कुमार सिंह ७३१ मतसहित सुरुवाति अग्रता लिएका हुन् ।

यस्तै, मधेस सरकारका अर्थमन्त्री जसपाका शैलेन्द्र प्रसाद साह १५२ मत ल्याएका हुन् भने लोसपाका सरोज कुमार मण्डलले समेत १५२ मत ल्याएका छन् ।

यस्तै सप्तरी २ को (ख) मा समेत जनमत पार्टीको अग्रता रहेको छ । जनमतका महेश प्रसाद यादवले ५३७ मत ल्याएका हुन् भने माओवादी केन्द्रका उमेश कुमार यादवले ३०८ र जसपाका लक्ष्मण यादवले १८३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

प्रतिनिधिसभा तर्फ समेत यहाँ जनमत पार्टीकै अग्रता रहेको छ । हाल यहाँ मतगणना जारी रहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’