काठमाडाैँ- ४ मा गगनकाे अग्रता, पच्छाउँदै राजन

काठमाडाैँ- ४ मा गगनकाे अग्रता, पच्छाउँदै राजन
+
-

काठमाडाैँ- काठमाडौँ- ४ मा नेपाली कांग्रेसले अग्रता लिएकाे छ।

जारी मतगणनामा कांग्रेसका उम्मेदवार गगनकुमार थापाले ६६८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका राजन भट्टराईले ६३३ मत ल्याई थापालाई पच्छाइरहेका छन्।

यस्तै, राप्रपाका डा. ठाकुर मोहन श्रेष्ठले ६४ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार अर्जुन  कुमार प्रसाईंले २८ र हाम्राे नेपाली पार्टीका अर्चन शम्शेर राणाले १९ मत ल्याएका छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?