मुस्ताङ ‘क’ मा कांग्रेसका गुरुङ विजयी, एमालेका विष्ट पराजित

मुस्ताङ ‘क’ मा कांग्रेसका गुरुङ विजयी, एमालेका विष्ट पराजित
+
-

पोखरा- मुस्ताङ ‘क’ मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्।

नेकपा एमालेका इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै नन्डुले गण्डकी प्रदेश सभामा इन्ट्री मारेका हुन् ।

बिष्ट गण्डकीका निर्वतमान प्रदेशसभा सदस्य हुन् ।

गुरुङले १ हजार ८४ मत पाउँदा विष्टले ७९३ मत पाए । यहाँ ३ हजार ५४१ मतदाता रहेकोमा १ हजार ८५५ मत खसेको थियो ।

प्रतिनिधि सभामा पनि नेपाली कांग्रेसमा योगेश गौचन थकालीले एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै विजयी भएका थिए ।

प्रदेश ‘ख’ मा एमालेका चन्द्रमोहन गौचन, कांग्रेसका विकल शेरचन र राप्रपा नेपालका कर्म डोल्कर गुरुङ प्रतिस्पर्धामा छन् ।

२०७४ सालको निर्वाचनमा मुस्ताङ नेकपा एमालेले क्लिनस्विप पारेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?