देश सञ्चार
मंसिर ५, २०७९
अ
+
अ
अ
-
वीरगञ्ज– प्रतिनिधि सभाको बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार ज्वाला साह झिनो मतान्तरले अगाडि छिन् । उनी आफ्ना निकतटम प्रतिस्पर्धी जसपाका रामबाबु यादवसित २ मतान्तरले अगाडि छन् ।
एमालेकी साहले ५३६ मत ल्याउँदा जसपाका यादवले ५३४ मत ल्याएका छन् । पाँचदलीय गठबनन्धनका उम्मेदवार लोसपाका लालबाबु सिंहले २३० मत प्राप्त गरेका छन्।
भर्खरै
लोकप्रिय







































































































































































































