झापा ५ मा ओलीको दोब्बर मतले अग्रता

झापा ५ मा ओलीको दोब्बर मतले अग्रता
+
-

झापा- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोब्बर मतले अग्रता लिइरहेका छन् ।

८ हजार ५८ मत गनिसक्दा ओलीले ४१८१ मत ल्याउँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २०१९ मत प्राप्त गरेका छन्।

ओली उनका प्रतिद्वन्धि अधिकारीभन्दा २१६२ मतले अगाडी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले अग्रता लिइरहेका छन् ।

अहिले ओलीले मतान्तर दोब्बर बढाउँदै लगेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?