
देश सञ्चार
मंसिर ६, २०७९

अ
+
अ
अ
-
काठमाडाैँ- भक्तपुर- २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायमै गरेका छन्।
उनले १२ हजार ५३ मत ल्याएका छन्।
थापाका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले १० हजार ७६२ मत प्राप्त गरेका छन्।
दुवैबीच एक हजार २९१ मतान्तर रहेकाे छ।
याे नतिजा २० हजार ३९३ मत गणना हुँदाकाे हाे।

