झापा- ५ मा केपी ओली ५ हजार मतले अगाडि, घण्टी तेस्रो

झापा- ५ मा केपी ओली ५ हजार मतले अगाडि, घण्टी तेस्रो
+
-

काठमाडौँ-  झापा क्षेत्र नम्बर- ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फराकिलो अग्रता कायमै छ।

ताजा मतपरिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले १२ हजार १८६ मत प्राप्त ग‍रेका छन्।

उनका निकटतम प्रतिष्पर्धी गठबन्धनमार्फत् नेपाली कांग्रेका उम्मेदवार खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गरेका छन्।

ओली र अधिकारीबीच ५०८३ मतको फराकिलो अन्तर रहेको छ।

यस्तै, राष्ट्रिय‍ स्वतन्त्र पार्टीका सुरेश पोखरेलले २ हजार ११३ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?