कास्की–१ मा मनबहादुरको अग्रता, किशोदत्तसँग ९९२ मतान्तर

कास्की–१ मा मनबहादुरको अग्रता, किशोदत्तसँग ९९२ मतान्तर
+
-

पोखरा – कास्की क्षेत्र नम्बर १ मा एमाल ९९२ मतान्तरले अगाडि बढेको छ । ८ हजार ५८५ मत गणना सम्पन्न हुँदा एमालेका उम्मेदवार मनबहादुर गुरुङले ४ हजार २७९ मत पाएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले ३२८७ मत ल्याएका छन् । गुरुङ र बरालबीच ९९२ मतान्तर रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यबहादुर गुरुङले २११ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ३२३ मत पाएका छन् ।

प्रदेश ‘ख’ मा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ ले ४ हजा ३९९ मत पाएका छन् । नेपाली कांग्रेसका दिपक गुरुङ ‘माइला’ ले ३४७० मत पाएका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’