झापा २ : एमालेका देवराज घिमिरेलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल

झापा २ : एमालेका देवराज घिमिरेलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल
+
-

झापा- झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन्।

३४ हजार १६२ मत गणना हुँदा एमालेका घिमिरेले ११३४० मत प्राप्त गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १० हजार १८० मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै, नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ५ हजार ९५६ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ३२९३ मत ल्याएका छन्।

झापा क्षेत्र नं २ मा मतगणना जारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?