देश सञ्चार
मंसिर ७, २०७९
अ
+
अ
अ
-
काठमाडौँ – डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा विजयी भएका छन् । युवा उम्मेदवार सागर ढकालले राम्रो मत पाएका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवा २५ हजार ५३४ मत सहित विजयी भएका हुन्।
दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा कांग्रेस बिपिका कर्णबहादुर मल्लले सात हजार ५३५ मत पाएका छन्।
भर्खरै
लोकप्रिय







































































































































































































