
देश सञ्चार
मंसिर ७, २०७९

अ
+
अ
अ
-
काठमाडौँ- झापा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्कीले जित हात पारेका छन्।
एमालेका उम्मेदवार कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेलले ६ हजार ८० मत मात्र प्राप्त गरेका छन् ।
उनीहरुबिच मतान्तर १२ हजार ६५१ रहेको छ ।

