वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नमबर १ मा एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादव बिजयी भएका छन्।
बुधबार अपराह्न सार्बजनिक भएको मत परिणाम अनुसार यादव २२ हजार ५३७ मत ल्याएर बिजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले २० हजार ९१७ मत प्राप्त गरे ।यादव द्विबेदी भन्दा १ हजार ६२० मत बढी ल्याएर निर्बाचित भएका हुन्
राप्रपाका किरण मान डँगोलले २ हजार ६५९ मत ल्याएर तेस्रो स्थानमा रहे ।जसपाका नेता यादव यसअघि ०७४ सालमा पनि यसै क्षेत्रबाट जितेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































