इलाम- १ को मतगणना अनिश्चितकालका लागि स्थगित

इलाम- १ को मतगणना अनिश्चितकालका लागि स्थगित
+
-

काठमाडौँ – इलाम क्षेत्र नं १ को मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ।

बिहीबार बिहान सर्बदलिय बैठक बसेर बिहान १० बजेबाट मतगणना पुन सुरु गर्ने भनिएको भए पनि प्राविधिक त्रुटिका कारण अनिश्चित कालका लागि स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन आयोगको ‍त्रुटीका कारणले निर्वाचन आयोगको आधिकारिक डाटा अनुसार प्रतिनिधिसभातर्फ खसेको मतमा ४३७ मत हराएकोले सो क्षेत्रको मतगणना स्थगित भएको थियो।

बिहान १० बजे सर्वदलीय बैठक बसेर मतगणना पुन सुरु गर्ने भनिएपनि सहमति जुट्न नसकेकोले रोकिएको हो।

हाल प्रतिनिधिसभातर्फ सो क्षेत्रमा २३८६५ मत गणना भएको छ। निर्वाचन आयोगको डाटा अनुसार भने हालसम्म गणना हुनुपर्ने मत २४३०२ रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?