रुपन्देही – १ काे २ मा कांग्रेसका अब्दुल रज्जाक विजयी

रुपन्देही – १ काे २ मा कांग्रेसका अब्दुल रज्जाक विजयी
+
-

बुटवल – रुपन्देही क्षेत्र नम्बर १ काे २ बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन्।

निर्वाचन कार्यालयका अनुसार कांग्रेसका रज्जाकले १२१२१ मत प्राप्त गरि विजयी हुदा न्यौपानेले ११२९५ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोग सहायक निर्वाचन अधिकृत सिता घिमिरेले नतिजा औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको बताइन् । रज्जाक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?