रवीन्द्र मिश्रको चुनाव खर्च २४ लाख ४९ हजार

रवीन्द्र मिश्रको चुनाव खर्च २४ लाख ४९ हजार
+
-

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन्।

प्रतिनिधिसभा सदस्यमा पराजित भएका मिश्रले निर्वाचनमा २४ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्।

मिश्रले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा मिश्र कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?