एमालेले निर्वाचनको समीक्षा गर्दै

एमालेले निर्वाचनको समीक्षा गर्दै
+
-

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

मंसिर ४ को आम निर्वाचनपछि पहिलो बैठक बस्न लागेको बैठकमा निर्वाचनको समीक्षा हुने रिजालले बताए। महासचिवको नेतृत्वमा रहेको ११ सदस्यीय केन्द्रीय कार्यालयमा तीन उपमहासचिव र सात सचिव रहेका छन्। केन्द्रीय कार्यालयले पार्टीको नियमित काम र गतिविधि हेर्न गर्छ।

आजको बैठकले केन्द्रीय सचिवालय बैठकको एजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ। बैठकमा समानुपातिकको बन्द सूचीबारे पनि आवश्यक छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले मंगलबार समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसकेको छ।
एमालेले प्रतिनिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटसहित ७८ सिट प्राप्त गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?