
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंग्याएर आयोगमा बुझाएको छ।
मओवादीले समानुपातिकमा १४ सिट पाएकोमा दुई पुरुष र १२ महिला चयन भएका छन्।
यी हुन् माओवादी केन्द्रबाट चयन हुने १२ सांसदः
आदिवासी जनजाति महिलाः
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ
खस आर्य पुरुषः
हितराज पाण्डे
खसआर्य महिलाः
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
थारु महिलाः रुपासोसी चौधरी (थारु)
दलितः
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी
मधेशीः
मीना यादव
अमरावती देवी यादव
पिछडिएको क्षेत्रः कल्पना मिया