आयाेगले आज समानुपातिक सांसद्काे सूची रुजु गर्दै

आयाेगले आज समानुपातिक सांसद्काे सूची रुजु गर्दै
+
-

काठमाडाैँ – निर्वाचन आयाेगले आज विभिन्न राजनीतिक दलहरूले बुझाएकाे समानुपातिक सांसद्काे सूचीमाथि रुजु गर्दैछ।

हिजाे शनिबार दलहरूले आयाेगमा बुझाएकाे सूची आज रुजुगरी सकेसम्म भोलि नै रास्ट्रपतिलाई प्रतिवेदन बुझाउने गरी तयारी भइरहेकाे आयाेगले जनाएकाे छ।

आयाेगका अनुसार सबै काम सकेर प्रतिवेदन बुझाएपछि निर्वाचन प्रक्रियाले पूर्णता पाउनुका साथै आयोगको काम पनि सकिन्छ।

त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। प्रतिवेदन बुझाएको एक महिनाभित्र सम्सदको अधिवेशन आह्वान भइसक्नुपर्छ भने ३५ दिन भित्र नयाँ सरकार गठन भइसक्नुपर्ने संबैधानिक व्यवस्था छ।

यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन‍मा प्रतिनिधिसभामा नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, मा‌‌ओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राप्रपाका ७ र जसपाका ५ समानुपातिक सांसद छानिँदैछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?