मन्त्री कृष्णगोपाल श्रेष्ठले तत्कालै राजीनामा दिनुपर्ने माग पार्टीभित्रै चर्को, प्रधानमन्त्री ओली उनको बचाउमा
माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव ओलीद्वारा अस्वीकार, माओवादी पृष्ठभूमिका नेताहरुसहित केन्द्रीय कमिटी बैठक बोलाउने तयारी