सलमानको जमानत मुद्दा हेरिरहेका न्यायाधीशको सरुवा, अब के हुन्छ ?

सलमानको जमानत मुद्दा हेरिरहेका न्यायाधीशको सरुवा, अब के हुन्छ ?
+
-

कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर हुँदै पाँच वर्षको जेल सजाय पाएका बलिवुड अभिनेता सलमान खानले जमानतका लागि अपिल गरेका छन् । तर सलमानको जमानत अपिलको सुनुवाई गरिरहेका न्यायाधीशको सरुवा भएको छ ।

शुक्रबार राजस्थान उच्च अदालतको वेब साइटमा राखिएको सरुवा सूचनामा जोधपुरका डिस्ट्रिक्स एण्ड सेशन्स न्यायाधीश रवीन्द्र कुमार जोशीको सिरोहीमा सरुवा भएको छ ।

उनको ठाउँमा चन्द्र शेखर शर्मा आएका छन् । शुक्रबार सलमानको जमानत अपिलमा सुनुवाई पूरा हुन पाएको थिएन । जोधपुरका पत्रकार नारायण बारेठका अनुसार तल्लो अदालतमा रेकर्ड नभएका कारण सुनवाई शनिबारका लागि सारिएको हो ।

अब के हुन्छ ?


कानुनका जानकारका अनुसार सरुवाको आदेशपछि शनिबार सलमानको जमानत अपिलमा सुनुवाई गर्ने नगर्ने कुरा न्यायाधीश रवीन्द्र कुमार जोशीमै निर्भर रहन्छ ।

राजस्थान उच्च अदालतको वेब साइटमा अप्रिल ६ मा राखिएको निर्देशन नम्बर २० मा कुल ८७ न्यायाधीशको सरुवा भएको छ । यसमा न्यायाधीश जोशीको नाम पनि छ ।

कालो हरिण काण्डमा जोधपुर अदालतले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको छ ।

यो पनि पढ्नुहोस्

सलमान खानको अनुरोधमा ‘सेशन कोर्ट’मा सुनुवाइ हुँदै

सलमान खानको अनुरोधमा ‘सेशन कोर्ट’मा सुनुवाइ हुँदै

सलमान खानलाई पाँच वर्ष जेल

सलमान खानलाई पाँच वर्ष जेल

मुसलमान भएका कारण सलमानलाई सजाय : पाकिस्तानी विदेश मन्त्री

मुसलमान भएका कारण सलमानलाई सजाय : पाकिस्तानी विदेश मन्त्री

सलमान खान कैदी नम्बर १०६ ! खानामा दाल, रोटी र बन्दाको सब्जी

सलमान खान कैदी नम्बर १०६ ! खानामा दाल, रोटी र बन्दाको सब्जी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?