करिश्मा मानन्धर भर्सन–टू

करिश्माका बेञ्च पार्टनरका कुरा

करिश्माका बेञ्च पार्टनरका कुरा
+
-

काठमाडौँ – करिश्माका बेञ्च पार्टनर हुन् सुजन बास्कोटा, फस्ट ब्वाई। उनी कोचिङ पढ्दै गर्दा थाहा पाएका थिए करिश्मा मानन्धर अब सँगै पढ्ने भनेर। उनी अचम्म परेका थिए, टेलिभिजनको स्क्रीनमा देखेको ग्ल्यामरस स्टार करिश्मा आफूसँगै पढ्ने भन्दा।

बास्कोटाले जब करिश्मा आफूसँग पढ्ने भन्ने थाहा पछि घरमा गएर सुनाइहालेँ, ‘मेरो जोइन्ड फ्यामिली हो, मैले हजुबुवालाई पहिला यो खबर सुनाएको थिए।’

उनी सम्झदैँ रमाउँदै थिए। ‘मैले घरमा भनेको सुरुमा कसैले पनि पत्याउनुभएन, स्कूलमा बिल तिर्न आउँदा देखेपछि मात्र हो भन्ने भयो।’ १५ वर्षका बास्कोटाले यो खबर साथीलाई पनि भनेका थिए, घरका मानिसले जस्तै साथीले पनि पत्याएनन्। पछि मिडियोको अन्तरवार्ता देखेपछि विश्वास नगर्ने कुरै भएन।

सुरु सुरुमा एकदमै अफ्ठेरो भयो रे, ‘उहाँ केटि साथीहरुसँगमात्र बोल्नुभयो।’ तर पछि सबै सामान्य भयो। करिश्मा उनीसँग फस्ट बेञ्चमा बस्छिन्। उनी पहिलो पटक परिक्षामा करिश्मासँग आमुने सामुने भएका थिए।

करिश्मा ठूलो उमेरको भएपनि, कलाकार भएपनि केही फरक हुँदैन भन्छन् बास्कोटा। ‘हामीसँग घुलमिलेर बस्नुहुन्छ’। उनले पहिलो पटकको कुराकानी सम्झदै भनेँ, ‘८ कक्षाको जिल्ला स्तरीय परिक्षाको तयारी गर्दा साइन्सको एउटा कोइसनको आन्सर्स के हुन्छ भनेर सोध्नुभएको थियो।’

यो पनि पढ्नुहोस्

करिश्मा मानन्धर भर्सन–टू

करिश्मा मानन्धर भर्सन–टू

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

करिश्मा मानन्धरको पुनः औपचारिक शिक्षा

करिश्मा मानन्धरको पुनः औपचारिक शिक्षा

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

करिश्माबारे विनोद मानन्धर–उनी त छोरी कविता जस्तै लाग्छ

करिश्माबारे विनोद मानन्धर–उनी त छोरी कविता जस्तै लाग्छ

अनि करिश्मा मानन्धर घर फर्किन्… (भिडियोसहित)

अनि करिश्मा मानन्धर घर फर्किन्… (भिडियोसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?