मतदाताको पर्खाइमा मतदान केन्द्र (फोटोसहित)

मतदाताको पर्खाइमा मतदान केन्द्र (फोटोसहित)
+
-

दाङ – दाङ जिल्लामा चार लाख चार लाख १४ हजार ९ सय ५६ मतदाता मतदानमा सहभागी हुँदै छन्। दुई लाख ३ हजार ९ सय ८ पुरुष र २ लाख ११ हजार ४६ महिला, दुई जना अन्य गरी चार लाख १४ हजार ९ सय ५६ जना मतदाता निर्वाचनमा भाग लिँदै छन्।

दाङ निर्वाचन क्षेत्र नं १ मा एक लाख ३४ हनार ७३३ मतदाता छन्। प्रदेश एकमा ७० हजार २६७, दुईमा ६४ हजार ४६६ मतदाता छन्। क्षेत्र नं २ मा एक लाख ३३ हजार ७४८ मतदाता छन्।

प्रदेश एकमा ६३ हजार ३२२ र प्रदेश दुईमा ७० हजार ४२६ मतदाता रहेका छन्। क्षेत्र नं ३ मा एक लाख ४६ हजार ४७५ मतदाता छन्। प्रदेश १ मा ६६ हजार ४८६ र दुईमा ७९ हजार ९८९ मतदाता छन्।

   

जिल्लामा ९० जना उम्मेदवार चुनावी मैदानमा छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदान विहान ७ बजेदेखि अपराह्न ५ बजे सम्म चल्नेछ।

जिल्लाको एक सय ५३ मतदान स्थलभित्र ४ सय ६५ मतदान केन्द्रमा मतदान केन्द्र निर्माणको काम सकिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

क्षेत्र नं १ मा एक सय ५२ मतदान केन्द्र छन् । जहाँ एक हजार दुई सय १६ कर्मचारी खटिएका छन् । क्षेत्र नं २ मा एक सय ४५ मतदान केन्द्र छन् । जहाँ एक हजार ७४ कर्मचारी खटिएका छन् । क्षेत्र नं ३ मा एक सय ६८ मतदान केन्द्र छन् । जहाँ करिब एक हजार तीन सय ३६ कर्मचारी खटिएका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’