दशरथ घिमिरे
मंसिर ४, २०७९
अ
+
अ
अ
-
दाङ – दाङमा ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार ६० देखि ६३ प्रतिशत सम्म मत खसेको छ।
जिल्लामा १५३ मतदान स्थल, ४६५ मतदान केन्द्र छन्। अहिले सबै मतदान केन्द्रको विवरण संकलन भइरहेको हो । दुई वटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ। ४ लाख १४ हजार ९ सय ५६ मतदाता थिए।
भर्खरै
लोकप्रिय







































































































































































































