दशरथ घिमिरे
मंसिर ४, २०७९
अ
+
अ
अ
-
दाङ – दाङमा मतपेटिका गणना स्थलमा पुर्याउन थालिएको छ। राति १२–१ बजेसम्म मतपेटिका गणनास्थलमा पुगिसक्नेछन्।
सोमबार बिहानबाट मतगणना सुरु हुनेछ। दाङ क्षेत्र नम्बर १ को लमही नगरपालिका, २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गरिनेछ ।
दाङमा ६० देखि ६३ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
भर्खरै
लोकप्रिय







































































































































































































