हुम्लामा ७६ प्रतिशत मतदान

हुम्लामा ७६ प्रतिशत मतदान
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लामा आइतबार भएको मतदान कार्यमा ७६ दशमलव ३७ प्रतिशत मतदाताले मतदान गरेका छन्।

मतदान कार्य सम्पन्न भएको एक दिन भए पनि सञ्चार सम्पर्क हुन नसकेपछि दूरदराजका मतदान केन्द्रबाट कुल खसेको मतको विवरण सोमबार मात्र प्राप्त भएको हो।

निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुुर रानाका अनुुसार जिल्लाका सात वटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५८१ रहेकोमा कुल २५ हजार ९५ मत खसेको छ।

कार्यालयका अनुुसार प्रदेश क्षेत्र नं १ मा १४ हजार ७२८ र २ नम्बर क्षेत्रमा १० हजार ३६७ मत खसेको छ। आइतबार साँझ पाँच बजे मतदान कार्य सकिए पनि सञ्चार सम्पर्क गर्न कठिन भएका कारण यो विवरण प्रहरीको सञ्चार सेटबाट सोमबार उपलब्ध भएको हो।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’